Nepali Rasifal

By Suraj Chaudhary

What is Horoscope/Rashifal?

Rashifal is the prediction and these predictions are observed from the natal Moon sign. The planets move in different signs from the natal Moon indicating favorable or unfavorable results depending on the sign they are transiting. For eg sun indicates favorable results when transiting 3, 6, 10, or 11 signs from the natal Moon. Saturn, Mars, Rahu, or Ketu transiting in 3, 6, or 11 from the natal Moon indicate favorable results. This implies these planets transiting in other than the above signs from the natal Moon will indicate unfavorable results. The current page has the horoscope in Nepali language.

नेपाली पात्रो – (Nepali Patro – Calendar) हाम्रो समय, हाम्रो गौरव

नेपाली पात्रो – नेपाली तिथि, मिति, चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दु उत्सव / पर्वहरु, विभिन्न जातजाति, भाषाभाषिका धर्म, आस्था तथा संस्कृति लगायतका सम्पूर्ण विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारीले भरिएको डिजिटल क्यालेण्डर हो । ‘नेपाली पात्रो’बाट नेपाली समय, तिथिमिति, पञ्चाङ, शुभ साईत / मुहु्र्त घडी पलाहरुको सम्पुर्ण जानकारीहरु सजिलै हाम्रो वेबसाइटबाट, अथवा  iPhone तथा Android मा उपलब्ध Best Nepali Patro App मार्फत् विश्वको जुनसुकै कुनाबाट सजिलैसंग प्राप्त गर्न सकिन्छ ।

नेपालमा, बिक्रम संवत / विक्रम सम्वत् (बि.स.) लाई राष्ट्रीय सम्प्रभुताका साथ क्यालण्डरका लागि मान्यता दिइएको छ। यो नेपालको आधिकारिक नेपाली क्यालेण्डर हो जसलाई “नेपाली पात्रो” पनि भन्ने गरिन्छ । हरेक वर्ष “नेपाल पञ्चाङ निर्णायक समिति”ले आधिकारिक रुपमा नेपाली क्यालेण्डर तथा तिथि मिति, नेपाली राशिफल, चाडवाड लगायत पञ्चाङ / पंचांगसँग सम्बन्धित सूचना अथवा जानकारीहरुलाई प्रकाशित गर्ने गर्दैछ । यसैको आधारमा नेपालका सम्पूर्ण राष्ट्रीय क्यालेण्डर/पात्रोहरु तयार गर्ने गरिन्छ । नेपालको पहिलो मोबाइल एप्लिकेशन/एप “नेपालीपात्रो” तिनै आधिकारीक जानकारीहरुले भरिएको छ । बिक्रम सम्वत् प्रत्येक वर्ष, चैत्र संक्रान्ति (अप्रिलको मध्य)तिर नयाँ वर्ष अथवा सम्वत् प्रारम्भ हुन्छ । बिक्रम संवत् / विक्रम सम्वत् प्रकृति तथा सूर्यको गतिको आधारमा तयार हुन्छ । र यो संसारको सबैभन्दा वैज्ञानिक क्यालेण्डर पनि हो ।

‘नेपाली पत्रो’ प्रयोग गरी सजिलै जो कसैले पनि क्षणभरमैं केवल जन्मस्थान तथा जन्म मिति र समय राखेर विश्वासिलो जन्म कुण्डली / जन्मपत्री / जन्म पत्रिका (सटीक वैदिक ज्योतिष सिद्धान्तहरुको उपयोग गरिएको मोबाइल एप्लिकेशन) बनाउन सक्नुहुनेछ ।

Also Read
  1. Nepali Unicode
  2. Date Converter | AD to BS and BS to AD
  3. How to Use Canva Pro For FREE
  4. How To Use Adobe Lightroom, Photoshop, etc for FREE on MAC
  5. How To Use Final Cut Pro X for FREE Forever
  6. How to use Parallels for FREE FOREVER on Macbook (M1+Intel)
  7. How To Use Microsoft Office Apps For FREE (even offline)
  8. How To Read Wall Street Journal, NY Times, etc For FREE

Suraj Chaudhary is the founder of HighApproach. He is also a content creator, web developer, SEO expert, entrepreneur, blogger, writer, and a tech-enthusiast. On this blog, he shares helpful guides and helpful articles that help his 70,000+ monthly readers find answers, solve problems, and meet their curious needs.

Leave a Comment

Slide to prove you're not a bot/spammer *